Posts

Showing posts from 2015

अहंकारमा जन्मेका इच्छाहरु

अहंकारमा जन्मेका इच्छाहरु आफ्नै इच्छाहरुको मलामी   जान रहर जागेको छ अरुलाई सुनाउदै गरेका ति इच्छा र सपनाहरु जो जिउने लक्ष्य थिए जसलाई सम्झदै हाँस्थे, गम्थे र सोच्थे  कतै मैले लक्ष्य बनाएका इच्छाहरु  अहंकारमा त बनेका होइनन् ? अनि, कतै अहंकार कै आगोमा जलेर  खरानी हुनेत होइनन् ? अरुले थाहाँ नपाउने गरी रुने म खै कसरी कठोर बने तिनै इच्छा र सपनाहरुको हत्या गर्न इच्छाहरु जन्माउन सिकाउने  त्यो समाज, सपना बुन्न सिकाउने ति शिक्षक, लक्ष्य बनाउन सिकाउने  अभिभावक, तिनै इच्छा, सपना र लक्ष्यमा रमाउन सिकाउने  साथी, यस्तो हत्या गर्दा समेत प्रतिक्रिया विमुड छन्  लाग्छ उनीहरु यसबारेमा अनविज्ञ छन् । अबोध मष्तिष्कमा जन्मेका  ति स्वच्छ इच्छाहरु कतै महत्वकांक्षी त थिएनन् ? आज तिनीहरुको निर्मम हत्या गरेपछि मात्र थाहा भयो त्यस्ता इच्छाहरु जन्माउने र पालना गर्ने बाहेक लक्ष्य बनाउने अधिकार भित्र म थिएन् ।  अधिकार भित्रको बन्दी म आज तिनीहरुको क्रुरुर हत्या गरे पछि   आफूलाई अझै निर्दाेश देख्छु क्रुरुरता र दमनमा समेत रमाउन सक्ने म ति सपनाहरुको विर्सजनमा दुई थोपा आँसु खसाउन

तिम्रा हरेक अङ्गको सिङ्गो भाग जो चाहिएको छ

तिम्रा हरेक अङ्गको सिङ्गो भाग जो चाहिएको छ  केशवी जोशी तिमी रुदा मेरो मन भतभती पोल्छ, तर, रुन सक्दिन, आमा रुन नसक्ने म तिमीलाई कठोर लागछु होला आखाँको पानी सकिएर हो, या, तिमीले मजबुत बनाएर हो नदुख्ने त होइन दुख लुकाउने भएछु । कस्तो गरी हुर्काए छौ, तिमी रुदा तिम्रा आँशु पुछ्न नसक्ने गरी मेरा यि हात तिमी सम्म पुग्नै नसक्ने गरी तिम्रो क्रन्दनलाई टुलुटुलु हेर्नु बाहेक बक्बक् गर्नु बाहेक म के गरु ! शङ्का लाग्न थाल्यो तिम्रा आफ्नै सन्तान माथी तिनका कार्य माथी तिनका सोच माथी आफ्नै सन्तान पराईको भए पछि दुःख र सास्ती पायौ । उहीले विचार गरिनौ हुन त तिम्रो पनि के दोष ! भित्र्याउनेले भित्र्याए पछि तिमीले आफ्नो काखमा लिनु नै त थियो, निर्बिकल्प तिमीले सजिलै काख दिएका ती हरिलठ्ठेहरु अब तिम्रो भलाई सोच्दैनन् तिमी रोएको, तिम्रो छाती छिरिएको र, तिम्रो विखण्ड्न ? धत्, तिनले सोच्न कसरी सके ? गोद लिदैमा अर्काको हुर्केको सन्तान कहिले आफ्नो नहुदो रहेछ होस पनि कसरी तिम्रा आफ्नै सन्तानले सौतने व्यवहार गरेपछि वास्वमा तिम्रा शक्ति शाली शन्तान अनि तिमीले काख लिएका सन्तानले पराईका लागि काँध थापे उहिले तिमी

के तिमी सुझाव दिन सक्छौ

के तिमी सुझाव दिन सक्छौ तिमी गमक्क बसेकोछौं उता एकथान संविधान बन्दै छ । के तिमि कान सुन्दैनौ  ? गाउँमा सभासद आएको गाईगुइँ चलेको छ । तिमी सँग सुझाव माग्न के तिमी सुझाव दिन सक्दैनौरु हुन त आफै मिल्न नसकेका दलहरुले के जनताका सुझाव सुन्नलान ? तिमीले प्रश्न गर्यौ भने के उत्तर दिने, म उत्तरको खोजीमा छु । तर, के तिमी सुझाव दिन तत्तपर छौं ? हल्ला छ सभासदहरु कुुटिदैछन् के तिमी पनि सामेल छौ ? हुन त एउटा ढुङ्गा हिर्काउदा के जान्छर तर, तिमी यो नभुल की अहिसां प्रेमी गौतम बुद्ध हामीले मानेका भगवान हुन, हाम्रा देशका गौरव । अहिले सुझाव देउँ संविधानमा नसमेटिए, ऐन,नियममा समेट्लान के तिमी विश्वास गर्न सक्दैनौ ? राम्रा र स्पष्ट सुझाव देउँ केहि नभए पनि नेताहरुले मनन् र कदर नगरे नि तिम्रो योग्यता त बुझ्लान एउटा सभ्य नागरिक भएको समाजमा जान अलिकति त हिचकिचाउलान् ।

यात्रा

यात्रा यो यात्रामा तिमि र म मात्र होइन अरु पनि यात्रिहरु छन् अलिकति ख्यालगर संसारमा सवै किसिमका पात्रहरु छन् । हास्दा मात्र होइन रुदा पनि साथ चाहिन्छ अलिकति सोच्नेगर रुनु पर्दा साथ दिने थोरै मात्र हुन्छन् । साथित्व खरिद गर्न सकिदैन पैसाको मात्र कुरा नगर । इच्छा र भावना किनमेल गर्ने बजार हुदैन यी त मात्र साटिन्छन् कि त बाडिन्छन् । माया र ममताको कुनै मोल हुदैन अलिकति बुमm्ने कोसिस गर यि त निकटता र विश्वासमा टिकेका हुन्छन् ।

Flat : sharing (Un-revealed love)

Flat दिदीको कथा 'जीवनमा घटेका घट्नाहरु सुन्दा कल्पना गर्न जति सजिलो हुन्छ अक्षरको मालामा गास्न त्यति नै गारो हुदो रहेछ । 3 बर्ष पहिले एक जना दिदि ले कथा सुनाउनु भएको थियो । आज diary पल्टाउदा यो कथा देखे अनि........ दिदीको कथा' Till now I don’t know what’s wrong and he become sad. When I asked him, He did not reply. In next morning when we met, suddenly he shouted: “What’s up..do not ask stupid question.. do you understand ?.” But I did not speak single word before…I was surprised and replied, I didn’t speak any word expect ‘Hi’. Then he was looking me like cat. Only the silent had ruled in our room. We took breakfast with hushed. Unexpectedly he embraced me and then went with out speaking a word. That was the day when we talked about the love, nature and so on. In next day I had tried to asked his name. I would like to say I like your life and so so. Unfortunately I could not say anything. That was the first time we became quit in our breakfast time since 4

No Words to Say

No Words to Say I am not well, you know that I am not able to chat, you know that I am in pain, you know that I watch you walk away from me And my eyes are full with tears Then tears start to fall When you are Unruffled and Quit I am laying and waiting for compassion But you just watch me as overlook I ask myself a million times What’s the wrong? For my side How did we mislay it all? I am nor fuming neither worry Because my god with me God never left me alone Don’t forget, Time and Situation are changeable This is sympathy, not warning Just call me as friend if you will fell ailing I will be there without any qualm This the first time I have no words that I could say to you I……….. ..........

My Brothers…..

My Brothers….. I feel alone everywhere because I am far from you I am whining because our special day is coming near I feel bore because I shall not with you in that day But I recall these days which we spent together When I was drained in search of a real friend You come with a smile and took me by my hand When I made mistake and afraid You come with anger and scold me being guardian You solved my crisis when I was surrounded You help me always with full altruism You prepared me as well without medicine You started to counseling when I was in pain You made me walk on the path of stones You made me fight for rights You made me speak in the front of people You made me walk alone on the world You made me walk with confidence You made me being a logical Sometimes you scolded me Sometimes you banged me Sometimes you troubled me Sometimes you tortured me And sometimes I did all these But You always worry about me You love me constantly And I too This is forever .........kesu...........

Two years!!

Image
   Two years in Lahore Keshabi joshi 'Making new friends, learning other points of view, accepting different opinions and values, and seizing every opportunity and able to achieve true knowledge.'    From childhood I have dream to study in foreign countries but my parents did not allow me to go out from Nepal. After bachelor’s degree I have permission to go outside for further study. I wanted to visit different countries to learn their culture and its diversity. Basically I had a plan to visit developing countries but my parents did not agree. Even my elder brother used to say me “You have poor thinking level and poor vision that’s why you chose developing countries”.  When I decided to come there he was opposed me because he wants to see me in developed country. On the other hand Pakistan is portrayed as horrific way by the global media, they are anxious of the horrible condition of Pakistan. If there was the news about boom blast in Pakistan I had been floo

Letter

    सेक्रेट चिठ्ठि साथी, तिमिले समझना र  हाम्रो मित्रताका कुरा गरेकि छौ । ति त अहिले झन बल्झिरहेका छन् । भूकम्पले बयान गरि नसक्ने स्मृतिहरु सम्झनाहरु हरेक समयका हुन्छन । कुरा यतिमात्र हो कि तिनको आयु र वेग कति हुन्छ । भुकम्पको त्रास पनि कम समझना योग्य छैन् । त्यो त्रासदि पूर्ण वातावरण, त्यो कोलाहल ति धरोहरहरुको क्षती अनि ति निमोठिएका मानविय फुलहरु कसरी विर्षन सकिन्छ र ⁄ के तिमि संग कुनै त्यस्ता सम्झनाहरु छन्, जस्ले तिम्रो मन हरेक पल रुन मात्र खोज्छ । अरु के भनु र तिमिलाई, तिमि संग चकलेटको आस गर्ने त्यो फुल पनि यो संसारमा रहिनन् । तिमिले बोलाउने ह्वाइट रोज अव हाम्रो सामु छैनन् । अब त मलाई सेतो गुलाव मन पर्न छोड्यो । तिमिलाई लाग्दो हो, त्यसरी जता देख्यो उतै टिप्न हिड्ने कसरी छोड्न कक्लि भनेर । समयै उस्तै रहेन । भुकम्पले ‘आयो’ शब्द पनि आफू जस्तै त्रसित बनाएको छ । वाल र भित्ता भएका बाटाहरु हिड्न नहुने भएकाछन् ।  धरहरा, जहाँ तिमि र म घटौं विताउथौं, त्यो भग्नावशेष बनेको छ । तिमिलाई याद छ होला, त्यहाँ आएका जोडीहरुलाई हामीले जिस्क्याएको  र गनेको । एक दिन ८ ओटा जोडी भेटेका थियौ । ति

You can read

You can read my eyes mum & baba When I was child You knew all my needs and fulfill yourself When I started to speak Only you were identify with it When I started to walk You assisted me for right path When I start my study You appear in front of me with illumination When I make mistake You chastised me with unruffled way When I want to talk with you You already read my eyes When I want to appeal my needs You confer before I ask for When I am hungry Your hands are always full with foodstuff. When I am worn-out Your eyes reveal the love When I am far from you Your eyes are lingering for my homecoming When I am ailing Your heartbeat left the sound……. You are great aficionada You are great devotee You are great lover….

नाता

नाता तिमि संग जोडिएको मेरो नाता एक्कासि कसैले सोधिदिदा म आफै अलमलमा परे के नाता छ तिमि संग म अवाक्क भए उत्तर खोज्न भांैतारिए सबै तिर चहारे नाता खोजे कुनै सरल नाता पाइन तिमि मेरो कि म तिम्रो सम्बोधन के त ? मैले बिर्षेका ति बालापन अनि ! तिमि संग बिताएका पलहरुको बर्षातले मmन थिचिए तिमिले दिएको छहारि आधि, हुरि, बर्षात अनि घाम संग तिमिले गरेको संघर्ष मेरै लागि त थियो !! मैले यो कहिले सोचिन म मा घमन्ड थियो तिमिलाई मेरै निर्माता र रक्षकले मेरै लागि निर्माण गरेका हुन् तिम्ररो कुनै अस्थित्व छैन् तिम्ररा कुनै काम कर्तव्य छैन्न् न त श्वास प्रश्वास लिन सक्ने कुनै सजिव अस्थित्व छ । यि शब्दहरुले ।।। तिम्रो चित्त कति दुख्थ्यो होला !! तिम्रो साथ छुटेपछि यो आभास भयो । तिमिले दिएको संरक्षणमा कुनै डर पाइन् । तिमिले दिएको छहारीमा कुनै राप पाइन् । तिमि संगको गहिरो प्रेम माया र ममताको छहारि तिम्रै काख र आगन मेरा लागि स्वर्ग थियो । दरवार थियो र सच्चा सिपाई ।

शुभकामना, शुभकामना, नयाँ बर्षको

   शुभकामना, शुभकामना प्रगति, उन्नती सबै  तिमिले दिने शुभकामनाबाट मिल्छ ।  धेरैले दिएको आषिस र शुभकामना भगवानले नि सुन्छ रे  शुभकामना दिदा तिमि संग भएका शब्दहरुको बर्षात गरिदेउ प्रगतिका लाभाहरुले तिम्रो जीवन रंगिन बनोस भनिदेउ सप्तरंगि इन्द्रेणी झै सधै चम्किरहोस भ्निदेउ तिमिहरुको साथ कहिले नटुटोस भनिदेउ संसारमा म मेरालागि मात्र नभएर  अरुका लागि पनि जिउन सकोस भनेर भनिदेउ नयाँ बर्षको शुभकामना दिन किन कन्जुस्याई गर्नु   नत तिम्रा शब्दहरु सकिन्छन् न तिम्रो एक छाक नै घट्छ ।  घट्छ त मेरो बाच्ने एक बर्ष संसार हेर्न पाउने बर्षमा एक बर्ष