Posts

Showing posts from April, 2015

You can read

You can read my eyes mum & baba When I was child You knew all my needs and fulfill yourself When I started to speak Only you were identify with it When I started to walk You assisted me for right path When I start my study You appear in front of me with illumination When I make mistake You chastised me with unruffled way When I want to talk with you You already read my eyes When I want to appeal my needs You confer before I ask for When I am hungry Your hands are always full with foodstuff. When I am worn-out Your eyes reveal the love When I am far from you Your eyes are lingering for my homecoming When I am ailing Your heartbeat left the sound……. You are great aficionada You are great devotee You are great lover….

नाता

नाता तिमि संग जोडिएको मेरो नाता एक्कासि कसैले सोधिदिदा म आफै अलमलमा परे के नाता छ तिमि संग म अवाक्क भए उत्तर खोज्न भांैतारिए सबै तिर चहारे नाता खोजे कुनै सरल नाता पाइन तिमि मेरो कि म तिम्रो सम्बोधन के त ? मैले बिर्षेका ति बालापन अनि ! तिमि संग बिताएका पलहरुको बर्षातले मmन थिचिए तिमिले दिएको छहारि आधि, हुरि, बर्षात अनि घाम संग तिमिले गरेको संघर्ष मेरै लागि त थियो !! मैले यो कहिले सोचिन म मा घमन्ड थियो तिमिलाई मेरै निर्माता र रक्षकले मेरै लागि निर्माण गरेका हुन् तिम्ररो कुनै अस्थित्व छैन् तिम्ररा कुनै काम कर्तव्य छैन्न् न त श्वास प्रश्वास लिन सक्ने कुनै सजिव अस्थित्व छ । यि शब्दहरुले ।।। तिम्रो चित्त कति दुख्थ्यो होला !! तिम्रो साथ छुटेपछि यो आभास भयो । तिमिले दिएको संरक्षणमा कुनै डर पाइन् । तिमिले दिएको छहारीमा कुनै राप पाइन् । तिमि संगको गहिरो प्रेम माया र ममताको छहारि तिम्रै काख र आगन मेरा लागि स्वर्ग थियो । दरवार थियो र सच्चा सिपाई ।

शुभकामना, शुभकामना, नयाँ बर्षको

   शुभकामना, शुभकामना प्रगति, उन्नती सबै  तिमिले दिने शुभकामनाबाट मिल्छ ।  धेरैले दिएको आषिस र शुभकामना भगवानले नि सुन्छ रे  शुभकामना दिदा तिमि संग भएका शब्दहरुको बर्षात गरिदेउ प्रगतिका लाभाहरुले तिम्रो जीवन रंगिन बनोस भनिदेउ सप्तरंगि इन्द्रेणी झै सधै चम्किरहोस भ्निदेउ तिमिहरुको साथ कहिले नटुटोस भनिदेउ संसारमा म मेरालागि मात्र नभएर  अरुका लागि पनि जिउन सकोस भनेर भनिदेउ नयाँ बर्षको शुभकामना दिन किन कन्जुस्याई गर्नु   नत तिम्रा शब्दहरु सकिन्छन् न तिम्रो एक छाक नै घट्छ ।  घट्छ त मेरो बाच्ने एक बर्ष संसार हेर्न पाउने बर्षमा एक बर्ष