Posts

Showing posts from May, 2015

Two years!!

Image
   Two years in Lahore Keshabi joshi 'Making new friends, learning other points of view, accepting different opinions and values, and seizing every opportunity and able to achieve true knowledge.'    From childhood I have dream to study in foreign countries but my parents did not allow me to go out from Nepal. After bachelor’s degree I have permission to go outside for further study. I wanted to visit different countries to learn their culture and its diversity. Basically I had a plan to visit developing countries but my parents did not agree. Even my elder brother used to say me “You have poor thinking level and poor vision that’s why you chose developing countries”.  When I decided to come there he was opposed me because he wants to see me in developed country. On the other hand Pakistan is portrayed as horrific way by the global media, they are anxious of the horrible condition of Pakistan. If there was the news about boom blast in Pakistan I had been floo

Letter

    सेक्रेट चिठ्ठि साथी, तिमिले समझना र  हाम्रो मित्रताका कुरा गरेकि छौ । ति त अहिले झन बल्झिरहेका छन् । भूकम्पले बयान गरि नसक्ने स्मृतिहरु सम्झनाहरु हरेक समयका हुन्छन । कुरा यतिमात्र हो कि तिनको आयु र वेग कति हुन्छ । भुकम्पको त्रास पनि कम समझना योग्य छैन् । त्यो त्रासदि पूर्ण वातावरण, त्यो कोलाहल ति धरोहरहरुको क्षती अनि ति निमोठिएका मानविय फुलहरु कसरी विर्षन सकिन्छ र ⁄ के तिमि संग कुनै त्यस्ता सम्झनाहरु छन्, जस्ले तिम्रो मन हरेक पल रुन मात्र खोज्छ । अरु के भनु र तिमिलाई, तिमि संग चकलेटको आस गर्ने त्यो फुल पनि यो संसारमा रहिनन् । तिमिले बोलाउने ह्वाइट रोज अव हाम्रो सामु छैनन् । अब त मलाई सेतो गुलाव मन पर्न छोड्यो । तिमिलाई लाग्दो हो, त्यसरी जता देख्यो उतै टिप्न हिड्ने कसरी छोड्न कक्लि भनेर । समयै उस्तै रहेन । भुकम्पले ‘आयो’ शब्द पनि आफू जस्तै त्रसित बनाएको छ । वाल र भित्ता भएका बाटाहरु हिड्न नहुने भएकाछन् ।  धरहरा, जहाँ तिमि र म घटौं विताउथौं, त्यो भग्नावशेष बनेको छ । तिमिलाई याद छ होला, त्यहाँ आएका जोडीहरुलाई हामीले जिस्क्याएको  र गनेको । एक दिन ८ ओटा जोडी भेटेका थियौ । ति