यात्रा

यात्रा

यो यात्रामा तिमि र म मात्र होइन
अरु पनि यात्रिहरु छन्
अलिकति ख्यालगर
संसारमा सवै किसिमका पात्रहरु छन् ।

हास्दा मात्र होइन रुदा पनि साथ चाहिन्छ
अलिकति सोच्नेगर
रुनु पर्दा साथ दिने थोरै मात्र हुन्छन् ।
साथित्व खरिद गर्न सकिदैन

पैसाको मात्र कुरा नगर ।
इच्छा र भावना किनमेल गर्ने बजार हुदैन
यी त मात्र साटिन्छन् कि त बाडिन्छन् ।

माया र ममताको कुनै मोल हुदैन
अलिकति बुमm्ने कोसिस गर
यि त निकटता र विश्वासमा टिकेका हुन्छन् ।

Comments

Popular posts from this blog

सरकारी र गैरसरकारी संस्थाको चपेटामा परेको छाउपडि प्रथा

Abuse and Harassment of Female Journalists in Karnali

The Impact of Indian Cartoon-shows on Nepali Children: A Case Study of Nepalgunj MunicipalityAbstract